बबई गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पञ्चकुले र पुरन्धारा गाविसहरू यसमा गाभिएका थिए।

बबई गाउँपालिका
बबई गाउँपालिका is located in लुम्बिनी प्रदेश
बबई गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा बबई गाउँपालिकाको अवस्थिति
बबई गाउँपालिका is located in नेपाल
बबई गाउँपालिका
बबई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२१′०७″N ८१°४३′०८″E / २८.३५१८५१°N ८१.७१८७९१°E / 28.351851; 81.718791निर्देशाङ्कहरू: २८°२१′०७″N ८१°४३′०८″E / २८.३५१८५१°N ८१.७१८७९१°E / 28.351851; 81.718791
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकुलबहादुर खत्री क्षेत्री (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षबमकुमारी खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२५७.४८ किमी (९९.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३०,९६८
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बबई गाउँपालिकाको कुल जनसङ्ख्या ३०,९६८ रहेको छ भने यहाँ ७,५२७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्