लक्ष्मीपुर पतारी गाउँपालिका

लक्ष्मीपुर पतारी गाउँपालिका सिराहा जिल्लाको मध्य भागमा अवस्थित एक गाउँपालिका हो ।[२] साविकको महेशपुर, लक्ष्मीपुर, सितापुर, पिप्रा, पोखरभिन्डाखरुकियाही गाविस मिलाएर बनाइएको यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाको कूल जनसङ्ख्या २६,९१३ रहेको छ । यसको क्षेत्रफल ४२.३३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको महेशपुर गाविसको कार्यालयमा राखिएको छ ।[३]

लक्ष्मीपुर पतारी
Laxmipur Patari
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
क्षेत्रफल
 • जम्मा४२.३३ किमी (१६.३४ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)[१]
 • जम्मा२६,९१३
 • घनत्व६४०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको महेशपुर गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्