लक्ष्मीपुर पतारी गाउँपालिका
लक्ष्मीपुर पतारी गाउँपालिका सिराहा जिल्लाको मध्य भागमा अवस्थित एक गाउँपालिका हो।[३] साविकको महेशपुर, लक्ष्मीपुर, सितापुर, पिप्रा, पोखरभिन्डा र खरुकियाही गाविस मिलाएर बनाइएको यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेका छन् यसको क्षेत्रफल ४२.३३ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको महेशपुर पटरी गाविसको कार्यालयमा राखिएको छ।[४]
लक्ष्मीपुर पतारी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°३६′N ८६°२५′E / २६.६०°N ८६.४२°Eनिर्देशाङ्कहरू: २६°३६′N ८६°२५′E / २६.६०°N ८६.४२°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सिराहा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | चतुरानन्द ठाकुर (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | अमरकला यादव (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ४२.३३ किमी२ (१६.३४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३१,११८ |
• घनत्व | ७४०/किमी२ (१९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-३३ |
केन्द्र | साविकको महेशपुर पटरीको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लक्ष्मीपुर पतारी गाउँपालिकाको कुल जनसङ्ख्या ३१,११८ रहेको छ भने यहाँ ६,०४४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति