रुरुक्षेत्र गाउँपालिका

रुरुक्षेत्र गाउँपालिका नेपालको लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा रहेको एक गाउँपालिका हो। नेपालमा वि.सं. २०७३ फागुन २७ गते ७४४ स्थानीय तह लागु हुँदा गुल्मी जिल्लामा रहेका साविकका रुरु, थानपति, ग्वादी, बलेटक्सार, बम्घारिमुवा गाउँ विकास समितिहरूलाई समेटेर यो गाउँपालिका बनाइएको हो।[२] वि.सं. २०६८ को जनगणना अनुसार यो गाउँपालिकाको कुल जनसङ्ख्या २३,१५५ र क्षेत्रफल ६७.३७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिकालाई ६ वडामा विभाजन गरि साविकको बलेटक्सार गाविसको कार्यालयलाई केन्द्र कायम गरि राखिएको छ।[३]

रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका is located in लुम्बिनी प्रदेश
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका
गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका is located in नेपाल
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०′उ॰ ८३°३८′पू॰ / २८.०००°N ८३.६३३°E / 28.000; 83.633निर्देशाङ्कहरू: २८°०′उ॰ ८३°३८′पू॰ / २८.०००°N ८३.६३३°E / 28.000; 83.633
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी जिल्ला
स्थापनावि.सं. २०७३ फागुन २७
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षनीलकण्ठ गौतम (एमाले)
 • उपाध्यक्षलक्ष्मीदेवी पन्थ
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा६७.३७ किमी (२६.०१ वर्ग माइल)
उन्नतांश
१,६३८ मिटर (५३७४ फिट)
जनसङ्ख्या
 (वि.सं. २०६८)[१]
 • जम्मा२३,१५५
 • घनत्व३४०/किमी (८९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
केन्द्रबलेटक्सार
वेबसाइटrurumun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्