बित्थडचिर गाउँपालिका

बित्थडचिर गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका चौकोटदेवल, मष्टा, भातेखोला र रीलु गाविसहरू यसमा गाभिएका थिए।

बित्थडचिर गाउँपालिका
बित्थडचिर गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
बित्थडचिर गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बित्थडचिर गाउँपालिकाको अवस्थिति
बित्थडचिर गाउँपालिका is located in नेपाल
बित्थडचिर गाउँपालिका
बित्थडचिर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३०′५९″N ८०°५०′०७″E / २९.५१६४°N ८०.८३५२°E / 29.5164; 80.8352निर्देशाङ्कहरू: २९°३०′५९″N ८०°५०′०७″E / २९.५१६४°N ८०.८३५२°E / 29.5164; 80.8352
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षअम्मरसिंह महर (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षधनलक्ष्मीकुमारी सिंह (मल्ल) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८६.१५ किमी (३३.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,८१२
 • घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बित्थडचिर गाउँपालिकाको कुल जनसङ्ख्या १७,८१२ रहेको छ भने यहाँ ३,११६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्