बलरा नगरपालिका

नेपालको प्रदेश न. २ स्थित सर्लाही जिल्लाको दक्षिणीपश्चिमी भागमा बलरा नगरपालिका अवस्थित छ। बलरालाई सर्लाहीको दोस्रो द्वार पनि भनिन्छ। यहा भन्दा दक्षिण भारत को सिमा प्रारम्भ हुन्छ। मैथिली भाषिक क्षेत्र रहेको यस नगरमा शितला माई मन्दिर, हनुमान मन्दिर, डुमरिया मठ जस्तै धेरै पर्टकिय स्थल रहेका छन। बजरंगवलीको नामबाट बलरा नाम स्थापित भएको जनधारणा रहेको छ।

सिमाना: पुर्व गोड़ैता, उत्तर रामनगर, पश्चिम रौतहट र दक्षिण भारत।

नदीनाला: बागमति, मनुष्मारा।

महत्त्वपुर्ण व्यक्तित्व:

• महन्थ ठाकुर (राजपा अध्यक्ष मंडल को अध्यक्ष)

• डा. अमरेश सिँह (सांसद, नेपाली काँग्रेस)

• चन्द्रकिशोर (साहित्यकार तथा राजनितीक विश्लेशक)

• रंजित झा (साहित्यकार तथा मैथिली कवि)

• अभय सिँह (बलराको पहिलो नगरप्रमुख)

सन्दर्भ सामग्रीहरू