माडी गाउँपालिका रोल्पा जिल्लाको ९ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

माडी गाउँपालिका
माडी गाउँपालिका is located in लुम्बिनी प्रदेश
माडी गाउँपालिका
माडी गाउँपालिका
लुम्बिनी प्रदेशमा रहेको स्थान
माडी गाउँपालिका is located in नेपाल
माडी गाउँपालिका
माडी गाउँपालिका
माडी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१३′N ८२°१६′E / २८.२१°N ८२.२७°E / 28.21; 82.27निर्देशाङ्कहरू: २८°१३′N ८२°१६′E / २८.२१°N ८२.२७°E / 28.21; 82.27
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा जिल्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा२३ ४६४
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार माडी गाउँपालिकाको कुल जनसंख्या २३, ४६४ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "संक्षिप्त परिचय", माडी गाउँपालिका, अन्तिम पहुँच १० मंसिर २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्