चुरे गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍सहजपुर, खैराला र निगाली गाविसहरू यसमा गाभिएका थिए।

चुरे गाउँपालिका
चुरे गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
चुरे गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा चुरे गाउँपालिकाको अवस्थिति
चुरे गाउँपालिका is located in नेपाल
चुरे गाउँपालिका
चुरे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°५६′N ८०°३५′E / 28.94°N 80.58°E / 28.94; 80.58
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षचक्रबहादुर बोगटी (नेकपा (एमाले))
 • उपाध्यक्षधनादेवी थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४९३.१८ किमी (१९०.४२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,४००
 • घनत्व४३/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविकको निगाली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चुरे गाउँपालिकाको कुल जनसङ्ख्या २१,४०० रहेको छ भने यहाँ ४,२३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्