मुसिकोट नगरपालिका, गुल्मी

मुसिकोट नगरपालिका, गुल्मी गुल्मी जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका अर्लाङ्गकोट, आँपचौर, कुर्घा, वडागाउँ, मुसिकोट, वामीटक्सार, पौदीअमराई र नेटा ( १,२,३ र ४) गाविसहरू यसमा गाभिएका थिए।

मुसिकोट नगरपालिका, गुल्मी
मुसिकोट नगरपालिका, गुल्मी is located in लुम्बिनी प्रदेश
मुसिकोट नगरपालिका, गुल्मी
गण्डकी प्रदेशको नक्सामा मुसिकोट नगरपालिका, गुल्मीको अवस्थिति
मुसिकोट नगरपालिका, गुल्मी is located in नेपाल
मुसिकोट नगरपालिका, गुल्मी
मुसिकोट नगरपालिका, गुल्मी (नेपाल)
निर्देशाङ्क: २८°११′N ८३°२१′E / २८.१८°N ८३.३५°E / 28.18; 83.35निर्देशाङ्कहरू: २८°११′N ८३°२१′E / २८.१८°N ८३.३५°E / 28.18; 83.35
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजीवलाल खरेल जीवन (नेकपा (एमाले))
 • उपप्रमुखगङ्गा श्रेष्‍ठ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११४.७४ किमी (४४.३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,४५४
 • घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मुसिकोट नगरपालिका, गुल्मीको कुल जनसङ्ख्या २८,४५४ रहेको छ भने यहाँ ७,०९९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्