नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकको रंगेली नगरपालिका को (९,१०,११) वडाहरू, अमरदह, गोविन्दपुर को (२,५,६,८,९) वडाहरू, वरडंगा को (२,३,६,८,९) वडाहरू र डायनिया गाउँ विकास समितिहरूलाई समेटेर सुनवर्षि नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ५०,७५८ रहेको छ । यसको क्षेत्रफल १०६.०४ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको डायनियाको कार्यालयमा राखिएको छ ।[२]

सुनवर्षि
Sunawarsi
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरकालिप्रसाद दास (नेपाली कांग्रेस)
 • उपमेयरमञ्जुकुमारी साह (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा१०६.४ किमी (४१.१ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा५०,७५८
 • घनत्व४८०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
केन्द्रसाविकको डायनियाको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्