डुङ्गेश्वर गाउँपालिका

डुङ्गेश्वर गाउँपालिका दैलेख जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍बेल्पाटा, लाँकुरी, अवलपराजुल र डाँडापराजुल गाविसहरू यसमा गाभिएका थिए।

डुङ्गेश्वर गाउँपालिका
डुङ्गेश्वरमा रहेको दैलेखको रमणिय स्थल चुप्रा बजार
डुङ्गेश्वरमा रहेको दैलेखको रमणिय स्थल चुप्रा बजार
डुङ्गेश्वर गाउँपालिका is located in कर्णाली प्रदेश
डुङ्गेश्वर गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा डुङ्गेश्वर गाउँपालिकाको अवस्थिति
डुङ्गेश्वर गाउँपालिका is located in नेपाल
डुङ्गेश्वर गाउँपालिका
डुङ्गेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४८′३६″उ॰ ८१°४८′३६″पू॰ / २८.८१०००°N ८१.८१०००°E / 28.81000; 81.81000निर्देशाङ्कहरू: २८°४८′३६″उ॰ ८१°४८′३६″पू॰ / २८.८१०००°N ८१.८१०००°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुन्दरकुमार केसी (नेकपा (एमाले))
 • उपाध्यक्षकलावती न्यौपाने (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०५.१९ किमी (४०.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,५३३
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको डाँडा पराजुल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार डुङ्गेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १४,५३३ रहेको छ भने यहाँ ३,३९९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्