हरिनास गाउँपालिका

स्याङ्जाको एक गाउँपालिका

हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको (वडा नं ७-९) समेटेर, क्याक्मीकिचनासको (वडा नं ६, ८, ९) गाउँ विकास समितिहरूलाई समेटेर हरिनास गाउँपालिका घोषणा गरिएको हो ।[][]

हरिनास
हरिनास गाउँपालिका, निर्माधिन कार्यपालिकाको कार्यालय, स्याङ्जा
हरिनास गाउँपालिका, निर्माधिन कार्यपालिकाको कार्यालय, स्याङ्जा
हरिनास is located in हरिनास गाउँपालिका
हरिनास
हरिनास
हरिनास is located in स्याङ्जा जिल्ला
हरिनास
हरिनास
हरिनास is located in गण्डकी प्रदेश
हरिनास
हरिनास
हरिनास is located in नेपाल
हरिनास
हरिनास
निर्देशाङ्क (हरिनास गाउँकार्यपालिकाको कार्यालय): २८°०′उ॰ ८३°५९′पू॰ / २८.०००°N ८३.९८३°E / 28.000; 83.983निर्देशाङ्कहरू: २८°०′उ॰ ८३°५९′पू॰ / २८.०००°N ८३.९८३°E / 28.000; 83.983
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
सरकार
 • प्रकारस्थानीय तह
 • नगरप्रमुखखिमनारायण मानन्धर नेकपा (एमाले)
 • उपप्रमुखइन्द्रकुमारी थापा राना नेकपा (एमाले)
क्षेत्रफल
 • जम्मा८७.४८ किमी (३३.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,१९१
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको चित्रे भञ्ज्याङ गाविसको कार्यालय
वेबसाइटharinasmun.gov.np

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिनास गाउँपालिकाको कुल जनसङ्ख्या १३,१९१ रहेको छ भने यहाँ ३,५८२ घरधुरी रहेका छन्।[]

स्याङ्जा जिल्लाकै सबैभन्दा ठूलो वन हरिनास वनको नामबाट यो गाउँपालिकाको नाम राखिएको हो । यस गाउँपालिकामा ७ वडाहरू रहेका छन ।[]

पर्यटकीय स्थलहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  6. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्