बुङ्गल नगरपालिका
बुङ्गल नगरपालिका बझाङ जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, नगरपालिका घोषणा गर्दा साविकका दहबगर, खिरातडी, देउलीकोट, पीपलकोट र कफलसेरी गाविसहरू यसमा गाभिएको थियो।
बुङ्गल नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°३५′N ८०°५२′E / २९.५८°N ८०.८७°Eनिर्देशाङ्कहरू: २९°३५′N ८०°५२′E / २९.५८°N ८०.८७°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• नगरप्रमुख | जयबहादुर धामी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | धनबहादुर बोहरा (नेकपा (एकीकृत समाजवादी)) |
क्षेत्रफल | |
• जम्मा | ४४७.५९ किमी२ (१७२.८२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३३,८१२ |
• घनत्व | ७६/किमी२ (२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बुङ्गल नगरपालिकाको कुल जनसङ्ख्या ३३,८१२ रहेको छ भने यहाँ ६,३७२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जिल्ला विकास समिति, बझाङ वेब्याक मेसिन अभिलेखिकरण २०२४-१०-०८ मिति