मोहन्याल गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍सुगरखाल, मोहन्याल, पण्डौन गाविसहरू यसमा गाभिएका थिए।

मोहन्याल गाउँपालिका
मोहन्याल गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
मोहन्याल गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मोहन्याल गाउँपालिकाको अवस्थिति
मोहन्याल गाउँपालिका is located in नेपाल
मोहन्याल गाउँपालिका
मोहन्याल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°५३′N ८०°५३′E / २८.८८°N ८०.८९°E / 28.88; 80.89निर्देशाङ्कहरू: २८°५३′N ८०°५३′E / २८.८८°N ८०.८९°E / 28.88; 80.89
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदेवीदत्त उपाध्याय (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षकमलबहादुर साउँद (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६२६.९५ किमी (२४२.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,०८२
 • घनत्व३४/किमी (८७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९१
केन्द्रसाविकको पाण्डौन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मोहन्याल गाउँपालिकाको कुल जनसङ्ख्या २१,०८२ रहेको छ भने यहाँ ४,३४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्