बान्नीगढी जयगढ गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका गजरा, जनालीकोट, बर्दादेबी, टिमिलसैन, कालिकादर्ना गाउँ विकास समितिहरूलाई समेटेर बान्नीगढी जयगढ गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,३५९ रहेको छ । यसको क्षेत्रफल ५८.२६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको गाविसको कार्यालयमा राखिएको छ ।[३]

बान्नीगढी जयगढ
Bannigadhi Jaygadha
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षराजेन्द्र खड्का (नेपाली कांग्रेस)
 • उपाध्यक्षलोकबहादुर साउद (माओवादी केन्द्र)[१]
क्षेत्रफल
 • जम्मा५८.२६ किमी (२२.४९ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१७,३५९
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको बर्दादेबी गाविसको कार्यालय
वेबसाइटbannigadhijaygadhmun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://hamrakura.com/local-election-2074?pradesh=7&district=68&local=711[dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्