नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका महानौर, अर्नामा लालपुर, कृष्णपुर बिर्तागौरीपुर गाउँ विकास समितिहरूलाई समेटेर अर्नमा गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या २२,९१२ रहेको छ । यसको क्षेत्रफल ३७.७६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको अर्नामा लालपुर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[३]

अर्नमा
Arnama
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षठकु महतो कोइरी (नेकपा माओवादी केन्द्र)
 • उपाध्यक्षसिताबती मुखिया
क्षेत्रफल
 • जम्मा३७.७६ किमी (१४.५८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)[१]
 • जम्मा२२,९१२
 • घनत्व६१०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको अर्नामा लालपुर गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्