अर्नमा गाउँपालिका
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका महानौर, अर्नामा लालपुर, कृष्णपुर बिर्ता र गौरीपुर गाउँ विकास समितिहरूलाई समेटेर अर्नमा गाउँपालिका बनाइएको थियो।[३] यसको क्षेत्रफल ३७.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको अर्नामा लालपुर गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ।[४]
अर्नमा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°४४′N ८६°१२′E / २६.७३°N ८६.२०°Eनिर्देशाङ्कहरू: २६°४४′N ८६°१२′E / २६.७३°N ८६.२०°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सिराहा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | अशोककुमार यादव (जनता समाजवादी पार्टी, नेपाल) |
• उपाध्यक्ष | शोभाकुमारी साह (जनता समाजवादी पार्टी, नेपाल) |
क्षेत्रफल | |
• जम्मा | ३७.७६ किमी२ (१४.५८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३१,११८ |
• घनत्व | ८२०/किमी२ (२१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-३३ |
केन्द्र | साविकको अर्नामा लालपुरको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति