कालिका नगरपालिका

चितवन जिल्लामा अवस्थित एक नगरपालिका

कालिका नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो।[][][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनमा सिद्दी, पदमपुर, जुटपानीशक्तिखोर गरि ४ गाउँ विकास समितिहरूलाई समेटेर कालिका नगरपालिका घोषणा गरिएको थियो।[] कालिका नगरपालिकाको केन्द्र साबिकको जुटपानी गाउँ विकास समितिको रेडक्रसग्राममा रहेको छ।

कालिका नगरपालिका
कालिका नगरपालिका is located in बागमती प्रदेश
कालिका नगरपालिका
कालिका नगरपालिका
नेपालको नक्सामा कालिका नगरपालिकाको अवस्थिति
कालिका नगरपालिका is located in नेपाल
कालिका नगरपालिका
कालिका नगरपालिका
कालिका नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४०′N ८४°३२′E / २७.६७°N ८४.५३°E / 27.67; 84.53निर्देशाङ्कहरू: २७°४०′N ८४°३२′E / २७.६७°N ८४.५३°E / 27.67; 84.53
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
सरकार
 • नगरप्रमुखविनोद रेग्मी (नेकपा (एमाले))
 • उपप्रमुखविमला तामाङ (नेकपा (एमाले))
जनसङ्ख्या
 • जम्मा५२,१६४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५६
केन्द्रसाविकको जुटपानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिका नगरपालिकाको कुल जनसङ्ख्या ५२,१६४ रहेको छ भने यहाँ १२,२५८ घरधुरी रहेका छन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. "चितवनमा थप दुई नगरपालिका", आर्थिक अभियान, २०७२ असोज ४, अन्तिम पहुँच असोज ३ 
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्