शीतगंगा नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुरसुवर्णखाल गाउँ विकास समितिहरूलाई समेटेर शीतगंगा नगरपालिका बनाइएको हो ।[३] यस नगरपालिकाको केन्द्र साविकको ठाडा गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ ।

शीतगंगा
Sheetganga
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाअर्घाखाँची जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखमाननिय छविलाल पोैडेल (नेपाली कांग्रेस)
 • उपप्रमुखगिता भाट
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा६१०.४३ किमी (२३५.६९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३,३७३
 • घनत्व७१/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको ठाडा गाविसको कार्यालय
वेबसाइटhttps://shitagangamun.gov.np/

जनसङ्ख्या सम्पादन गर्नुहोस्

शीतगंगा नगरपालिकाको कूल जनसङ्ख्या रा‍जग २०७८ अनुसार ३७,६९१ रहेको छ । २०६८ मा कुल जनसङ्ख्या ४३,३७३ थियाे ।

क्षेत्रफल सम्पादन गर्नुहोस्

यसको क्षेत्रफल ६१०.४३ वर्गकिलोमिटर रहेको छ ।

सिमाना सम्पादन गर्नुहोस्

यस नगरपालिकाको सिमाना पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्युठानदाङ जिल्ला, उत्तरमा सन्धिखर्कभूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तुदाङ जिल्लासम्म फैलिएको छ ।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्