शहीदनगर नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ननुपट्टी, यदुकुहा, पचहर्वा, चोराकोयलपुर, बालाबाखर, गोठकोयलपुर, हठ्ठीपुर हडबरा, विसरभोरा, खरीहानी (६) र धबौली गाविसहरू यसमा गाभिएका थिए।

शहीदनगर नगरपालिका
शहीदनगर नगरपालिका is located in मधेश प्रदेश
शहीदनगर नगरपालिका
मधेश प्रदेशको नक्सामा शहीदनगर नगरपालिकाको अवस्थिति
शहीदनगर नगरपालिका is located in नेपाल
शहीदनगर नगरपालिका
शहीदनगर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८६°००′E / २६.८३°N ८६.००°E / 26.83; 86.00निर्देशाङ्कहरू: २६°५०′N ८६°००′E / २६.८३°N ८६.००°E / 26.83; 86.00
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिनेशप्रसाद यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षसुनिताकुमारी सिँह (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५७.३७ किमी (२२.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५३,८१२
 • घनत्व९४०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शहीदनगर नगरपालिकाको कुल जनसङ्ख्या ५३,८१२ रहेको छ भने यहाँ ११,१२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्