चन्दननाथ नगरपालिका जुम्ला जिल्लाको एकमात्र नगरपालिका हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा महतगाउँ, तलिउम, कार्तिकस्वामी र चन्दननाथ गाविसहरू यसमा गाभिएका थिए।

चन्दननाथ नगरपालिका
चन्दननाथ नगरपालिका is located in कर्णाली प्रदेश
चन्दननाथ नगरपालिका
कर्णाली प्रदेशको नक्सामा चन्दननाथ नगरपालिकाको अवस्थिति
चन्दननाथ नगरपालिका is located in नेपाल
चन्दननाथ नगरपालिका
चन्दननाथ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२५′N ८२°१९′E / २८.४२°N ८२.३२°E / 28.42; 82.32निर्देशाङ्कहरू: २८°२५′N ८२°१९′E / २८.४२°N ८२.३२°E / 28.42; 82.32
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखराजुसिंह कठायत (स्वतन्त्र)
 • उपप्रमुखरामदेवी खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०२.०३ किमी (३९.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,०३६
 • घनत्व२१०/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको चन्दननाथ गाविसको कार्यालय, खलङ्गा
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्दननाथ नगरपालिकाको कुल जनसङ्ख्या २१,०३६ रहेको छ भने यहाँ ५,३६७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्