चौंरीदेउराली गाउँपालिका

चौंरीदेउराली गाउँपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल ९८ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा सानोवाङथली, नाग्रेगगर्चे, माझीफेदा, धुसेनी शिवालय, पोखरीचौरी, कात्तिके देउराली, मादनकुँडारी, बिर्ता देउरालीगोठपानी गाउँ विकास समितिहरूलाई समेटेर चौंरीदेउराली गाउँपालिका घोषणा गरिएको हो ।

चौंरीदेउराली गाउँपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ३
अञ्चलबागमती अञ्चल
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा९८ किमी (३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,८२९
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्