मोदी गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घा (७,८) र फलामखानी गाविसहरू यसमा गाभिएका थिए।

मोदी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
मोदी गाउँपालिका is located in गण्डकी प्रदेश
मोदी गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा मोदी गाउँपालिकाको अवस्थिति
मोदी गाउँपालिका is located in नेपाल
मोदी गाउँपालिका
मोदी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°E / 28.17; 83.67निर्देशाङ्कहरू: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°E / 28.17; 83.67
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहिरादेवी शर्मा (नेकपा (एमाले))
 • उपाध्यक्षविमल लामीछाने (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१४३.६ किमी (५५.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,७९४
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको देउपुरकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

यसको क्षेत्रफल १४३.६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको देउपुरकोट गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा कास्की जिल्ला, पश्चिममा जलजला गाउँपालिकाकुश्मा नगरपालिका, उत्तरमा म्याग्दीकास्की जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिकासम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मोदी गाउँपालिकाको कुल जनसङ्ख्या १८,७९४ रहेको छ भने यहाँ ५,४०४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्