कोटहीमाई गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। विसं २०७४ सालमा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा रुपन्देही जिल्लामा साविकका सक्रौनपकडी, सिपवा, मझगावा, मर्यादपुर, र बैरघाट गाउँ विकास समितिहरूलाई समेटेर कोटहीमाई गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकाको कूल जनसङ्ख्या ३०,३७२ रहेको छ । यसको क्षेत्रफल ४४.३१ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको मझगावा गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[]

कोटहीमाई गाउँपालिका
कोटहीमाई गाउँपालिका is located in लुम्बिनी प्रदेश
कोटहीमाई गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा कोटहीमाई गाउँपालिकाको अवस्थिति
कोटहीमाई गाउँपालिका is located in नेपाल
कोटहीमाई गाउँपालिका
कोटहीमाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३८′३९″N ८३°१६′२९″E / 27.644070°N 83.274645°E / 27.644070; 83.274645
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबालकृष्ण त्रिपाठी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षशुशिलाकुमारी यादव (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५८.२६ किमी (२२.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४५,९४५
 • घनत्व७९०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोटहीमाई गाउँपालिकाको कुल जनसङ्ख्या ४५,९७५ रहेको छ भने यहाँ ७,५३५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
  4. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ १०। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्