रामगोपालपुर नगरपालिका

रामगोपालपुर नगरपालिका महोत्तरी जिल्लाका १० नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा रामगोपालपुर, बासविट्टि, सहसौला र खोपी (१,६-९) गाविसहरू यसमा गाभिएका थिए।

रामगोपालपुर नगरपालिका
रामगोपालपुर नगरपालिका is located in मधेश प्रदेश
रामगोपालपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा रामगोपालपुर नगरपालिकाको अवस्थिति
रामगोपालपुर नगरपालिका is located in नेपाल
रामगोपालपुर नगरपालिका
रामगोपालपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४८′N ८५°४७′E / २६.८०°N ८५.७८°E / 26.80; 85.78निर्देशाङ्कहरू: २६°४८′N ८५°४७′E / २६.८०°N ८५.७८°E / 26.80; 85.78
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखरामदुलार साह (नेकपा (एमाले))
 • उपप्रमुखरिनादेवी यादव (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा३९.५४ किमी (१५.२७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३६,२०१
 • घनत्व९२०/किमी (२४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामगोपालपुर नगरपालिकाको कुल जनसङ्ख्या ३६,२०१ रहेको छ भने यहाँ ६,६०६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्