बडीमालिका नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍मार्तडी, जुगाडाबुढीगङ्गा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र हेरफेर गर्दा यसको वडा नं १ लाई गौमुल गाउँपालिकामा गाभिएको थियो।

बडीमालिका नगरपालिका
बडीमालिका नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
बडीमालिका नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा बडीमालिका नगरपालिकाको अवस्थिति
बडीमालिका नगरपालिका is located in नेपाल
बडीमालिका नगरपालिका
बडीमालिका नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29निर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखअमरबहादुर खड्का (नेकपा (एमाले))
 • उपप्रमुखनन्दाकुमारी थापा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२७६ किमी (१०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,४१४
 • घनत्व६७/किमी (१७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविकको मार्तडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बडीमालिका नगरपालिकाको कुल जनसङ्ख्या १८,४१४ रहेको छ भने यहाँ ४,०४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्