पञ्चपुरी नगरपालिका
पञ्चपुरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो।[३][४][५]साविकका सालकोट, बाबियाचौर, छाप्रे, विद्यापुर र तातोपानी गाविसहरूलाई मिलाएर यो नगरपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल ३२९.९ वर्ग किलोमिटर रहेको छ। साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविक बाबियाचौर गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। यो नगरपालिकामा कुल ११ वटा वडाहरू रहेका छन्।
पञ्चपुरी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°४७′३१″N ८१°२३′१३″E / २८.७९२°N ८१.३८७°Eनिर्देशाङ्कहरू: २८°४७′३१″N ८१°२३′१३″E / २८.७९२°N ८१.३८७°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सुर्खेत जिल्ला |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | लालवीर भण्डारी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मुक्तिदेवी रेग्मी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३२९.९ किमी२ (१२७.४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३५,८३९ |
• घनत्व | ११०/किमी२ (२८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८३ |
केन्द्र | साविकको बाबियाचौर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पञ्चपुरी नगरपालिकाको कुल जनसङ्ख्या ३५,८३९ रहेको छ भने यहाँ ७,८०३घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।