सभापोखरी गाउँपालिका सङ्खुवासभा जिल्लाको ५ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा धुपु, बाह्रविसे र सभापोखरी गाविसहरू यसमा गाभिएका थिए।

सभापोखरी गाउँपालिका
सभापोखरी गाउँपालिका is located in कोशी प्रदेश
सभापोखरी गाउँपालिका
कोशी प्रदेशको नक्सामा सभापोखरी गाउँपालिकाको अवस्थिति
सभापोखरी गाउँपालिका is located in नेपाल
सभापोखरी गाउँपालिका
सभापोखरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२७′००″N ८७°१८′००″E / २७.४५००१९°N ८७.३०००००°E / 27.450019; 87.300000निर्देशाङ्कहरू: २७°२७′००″N ८७°१८′००″E / २७.४५००१९°N ८७.३०००००°E / 27.450019; 87.300000
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभीमबहादुर लिम्बु (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षलक्ष्मि चापागाई (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा२२२.०८ किमी (८५.७५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,९७०
 • घनत्व४५/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविकको बाह्रबिसे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सभापोखरी गाउँपालिकाको कुल जनसङ्ख्या ९,९७० रहेको छ भने यहाँ २,५०७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्