तीनपाटन गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍बालाजोर, जरायोटार, लाम्पानटार, आम्बोटे, तोश्रामखोला, बाहुनतिल्पुङ, भिमस्थान र बेलघारी गाविसहरू यसमा गाभिएका थिए।

तीनपाटन गाउँपालिका
तीनपाटन गाउँपालिका is located in बागमती प्रदेश
तीनपाटन गाउँपालिका
बागमती प्रदेशको नक्सामा तीनपाटन गाउँपालिकाको अवस्थिति
तीनपाटन गाउँपालिका is located in नेपाल
तीनपाटन गाउँपालिका
तीनपाटन गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°E / 27.26444; 85.73306निर्देशाङ्कहरू: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°E / 27.26444; 85.73306
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकर्णबहादुर मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षधनबहादुर पुलामी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२८०.२६ किमी (१०८.२१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३४,८८९
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४७
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तीनपाटन गाउँपालिकाको कुल जनसङ्ख्या ३४,८८९ रहेको छ भने यहाँ ७,९१८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्