किस्पाङ गाउँपालिका नुवाकोटको उत्तरी भेगमा अवस्थित एक गाउँपालिका हो। यसमा ५ ओटा वार्ड छन।

अर्जुन नरसिंह केसी, नुवाकोटमा जन्मेका पूर्वशिक्षा, स्वास्थ्य, आवास तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रि एवं नेपाली कांग्रेसका बरिष्ठ प्रभावसाली नेता |

साबिकको भाल्चे, फिकुरी, काहुले, साल्मेमनकामना गरी ५ ओटा गाबिस मिलाएर बनाइएको हो।

प्रमुख पर्यटकिय क्षेत्रहरु मा फुङफुङ झरना, द ए फल्स (The A falls), फिकुरी महादेब, किस्पाङ पोखरी किस्पाङ गुम्बा , दुम्बाङ, आदि रहेका छन।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्