किस्पाङ गाउँपालिका
किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका साल्मे, भाल्चे, काउले, फिकुरी र मनकामना गाविसहरू यसमा गाभिएका थिए।
किस्पाङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४९′उ॰ ८५°१६′पू॰ / २७.८१७°N ८५.२६७°Eनिर्देशाङ्कहरू: २७°४९′उ॰ ८५°१६′पू॰ / २७.८१७°N ८५.२६७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | नुवाकोट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | बिर बल तामाङ (नेकपा (एमाले)) |
• उपाध्यक्ष | अर्जुनप्रसाद न्यौपाने (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ८२.५७ किमी२ (३१.८८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,२३५ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार किस्पाङ गाउँपालिकाको कुल जनसङ्ख्या १४,२३५ रहेको छ भने यहाँ ३,९२९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति