भूमे गाउँपालिका लुम्बिनी प्रदेशको पूर्वी रुकुम जिल्लाका ३ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा काँक्री, मोरावाङ, महत, काँडा, चुनवाङ र रुकुमकोट (शोभा) वडा नं. ४ गाविसहरू यसमा गाभिएका थिए।

भूमे गाउँपालिका
भूमे गाउँपालिका is located in लुम्बिनी प्रदेश
भूमे गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा भूमे गाउँपालिकाको अवस्थिति
भूमे गाउँपालिका is located in नेपाल
भूमे गाउँपालिका
भूमे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३५′N ८२°४९′E / २८.५८°N ८२.८२°E / 28.58; 82.82निर्देशाङ्कहरू: २८°३५′N ८२°४९′E / २८.५८°N ८२.८२°E / 28.58; 82.82
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहोमप्रकाश श्रेष्ठ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसविना बुढा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२७३.६७ किमी (१०५.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,८२९
 • घनत्व७२/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भूमे गाउँपालिकाको कुल जनसङ्ख्या १९,८२९ रहेको छ भने यहाँ ४,२११ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्