परोहा नगरपालिका नेपालको मधेश प्रदेश को रौतहट जिल्लाका १६ वटा नगरपालिकाहरू मध्येको एक हो। नेपालको संविधान २०७२, वि.सं. २०७२ साल असोज ३ गते जारी भए पछि यो नगरपालिका कार्यान्वयनमा आएको हो। यो नगरपालिका साबिकका गाउँ विकास समितिहरू: लौकहा, तेजापकड़, बसंतपट्टी, जिंगादावा, र खाप गाभिएर बनाइएको हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्