तिला गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा घोडेमहादेव, मालिकाठाँटा, कुँडारी र रारालिही गाविसहरू यसमा गाभिएका थिए।

तिला गाउँपालिका
तिला गाउँपालिका is located in कर्णाली प्रदेश
तिला गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा तिला गाउँपालिकाको अवस्थिति
तिला गाउँपालिका is located in नेपाल
तिला गाउँपालिका
तिला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°०८′N ८१°३५′E / २९.१४°N ८१.५८°E / 29.14; 81.58निर्देशाङ्कहरू: २९°०८′N ८१°३५′E / २९.१४°N ८१.५८°E / 29.14; 81.58
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमोतिलाल रोकाया (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षगोरीकला बुढा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१७५.४९ किमी (६७.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,५३९
 • घनत्व८३/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको रारालिही गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिला गाउँपालिकाको कुल जनसङ्ख्या १४,५३९ रहेको छ भने यहाँ २,६६७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्