नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका भाथिगछ, बुधनगर को (२,६-९) वडाहरू, मझारे, शिसवनीजहदापोखरीया गाउँ विकास समितिहरूलाई समेटेर जहदा गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ४१,८१९ रहेको छ । यसको क्षेत्रफल ६२.३८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मझारेको कार्यालयमा राखिएको छ ।[२]

जहदा
Jahada
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षकैलास प्रसाद मण्डल (समाजवादी फोरम)
 • उपाध्यक्षसालो साह (समाजवादी फोरम)
क्षेत्रफल
 • जम्मा६२.३८ किमी (२४.०९ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा४१,८१९
 • घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
केन्द्रसाविकको मझारेको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्