जहदा गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका भाथिगछ, मझारे, शि. जहदा, पोखरीया र बुधनगर (२,६¸७¸८¸९) गाविसहरू यसमा गाभिएका थिए।

जहदा गाउँपालिका
जहदा गाउँपालिका is located in कोशी प्रदेश
जहदा गाउँपालिका
कोशी प्रदेशको नक्सामा जहदा गाउँपालिकाको अवस्थिति
जहदा गाउँपालिका is located in नेपाल
जहदा गाउँपालिका
जहदा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजितेन्द्रप्रसाद साह (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षहन्ना सोरेन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६२.३८ किमी (२४.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४७,६३९
 • घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविकको मझारे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जहदा गाउँपालिकाको कुल जनसङ्ख्या ४७,६३९ रहेको छ भने यहाँ ९,८६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्