बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चलालगणेशस्थान, च्यामराङबेसी, च्यासिङखर्क, ढुङ्गखर्क र भुग्देउ महाङ्काल गाविसहरू यसमा गाभिएका थिए।

बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिका is located in बागमती प्रदेश
बेथानचोक गाउँपालिका
बागमती प्रदेशको नक्सामा बेथानचोक गाउँपालिकाको अवस्थिति
बेथानचोक गाउँपालिका is located in नेपाल
बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°E / 27.850; 85.800निर्देशाङ्कहरू: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभगवान अधिकारी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षतारा राना तिमल्सिना (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१०१ किमी (३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,९५९
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको ढुङ्गखर्क गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेथानचोक गाउँपालिकाको कुल जनसङ्ख्या १४,९५९ रहेको छ भने यहाँ ३,८६१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्