दोगडाकेदार गाउँपालिका
दोगडाकेदार गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दशरथचन्द नगरपालिका (१३), रिम, कटौजपानी, सित्तड, श्रीकोट, श्रीकेदार, न्वाली र देउलेक गाविसहरू यसमा गाभिएका थिए।
दोगडाकेदार गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°३५′४९″N ८०°३१′४९″E / २९.५९७०°N ८०.५३०२°Eनिर्देशाङ्कहरू: २९°३५′४९″N ८०°३१′४९″E / २९.५९७०°N ८०.५३०२°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बैतडी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | चक्रबहादुर कार्की (नेकपा (एमाले)) |
• उपाध्यक्ष | पार्वती कार्की (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२६.३८ किमी२ (४८.८० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २३,१०४ |
• घनत्व | १८०/किमी२ (४७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९५ |
केन्द्र | साविकको देउलेक गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोगडाकेदार गाउँपालिकाको कुल जनसङ्ख्या २३,१०४ रहेको छ भने यहाँ ४,६७२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति