स्वर्गद्वारी नगरपालिका

स्वर्गद्वारी नगरपालिका प्युठान जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा कोचिवाङ, स्वर्गद्वारी, भिङ्ग्री, सारी, वेलवास, वर्जीवाङ र गोठिवाङ गाविसहरू यसमा गाभिएका थिए।

स्वर्गद्वारी नगरपालिका
स्वर्गद्वारी नगरपालिका is located in लुम्बिनी प्रदेश
स्वर्गद्वारी नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा स्वर्गद्वारी नगरपालिकाको अवस्थिति
स्वर्गद्वारी नगरपालिका is located in नेपाल
स्वर्गद्वारी नगरपालिका
स्वर्गद्वारी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१०′N ८२°४१′E / २८.१६°N ८२.६९°E / 28.16; 82.69निर्देशाङ्कहरू: २८°१०′N ८२°४१′E / २८.१६°N ८२.६९°E / 28.16; 82.69
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखटेकप्रसाद भण्डारी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमीनराज राना मगर (राष्ट्रिय जनमोर्चा)
क्षेत्रफल
 • जम्मा२२४.०७ किमी (८६.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,०३७
 • घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार स्वर्गद्वारी नगरपालिकाको कुल जनसङ्ख्या ३२,०३७ रहेको छ भने यहाँ ८,२१८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्