महानगरपालिका एक शहरी विभाजनको प्रकारको हो। नेपालमा ३ विभिन्न विभाजन छन्ः महानगरपालिका, उपमहानगरपालिकानगरपालिका। नेपालमा कुल छ वटा महानगरपालिकाहरु छन्।

महानगरका लागि नेपालमा निम्न लिखित आधार र मापदण्डहरु[१] आवश्यक पदर्छ |

  1. जनसङ्ख्या ३ लाख हुनुपर्दछ।
  2. वार्षिक आम्दानी ४० करोड हुनुपर्दछ।
  3. उपमहानगर र नगरपालिका को लागी चाहिने सबै पूर्वाधारहरु हुनुपर्ने छ |
  4. ५०० सैय्याको बिशेषज्ञ सहितको हस्पिटल भएको हुनुपर्दछ |
  5. रङ्गशाला भएको हुनु पर्ने छ |
  6. प्राबिधिक शिक्षालय भएको हुनुपर्ने छ |
  7. टर्मिनल सहितको बसपार्क हुनुपर्ने छ |
  8. तरकारी तथा फलफुल वितरण केन्द्र भएको हुनुपर्ने छ |
  9. कम्तिमा एक सपिङ मल हुनुपर्ने छ |

महानगरहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सुची सम्पादन गर्नुहोस्

  1. http://mofald.gov.np/sites/default/files/Resources/TOR%20Local%20Technical%20Committee%20-ammended%20-%20final.pdf