सत्यवती गाउँपालिका गुल्मी जिल्लाको पुर्वमा पर्ने एक गाउँपालिका हो । विगतमा रहेका ७ वटा गाउँ विकास समितिलाइ मिलाएर अहिले ८ वटा वडा बनाइएको छ । यसको केन्द्र जोहाङ्गको खैरेनीमा छ ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्