चैनपुर नगरपालिका
चैनपुर नगरपालिका संखुवासभा जिल्ला मा रहेको एउटा हो । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वर र खराङ गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा चैनपुर पनि नगरपालिका बनेको हो तर सो कार्यन्वयनमा हाल देखि आएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । साबिक चैनपुर गा.बि.स.को चैनपुर बजार केन्द्र भएको ठाँउलाईको केन्द्र बनाइएको छ । [१]
चैनपुर नगरपालिका | |
---|---|
देश | ![]() |
राज्य | कोशी अञ्चल |
जिल्ला | संखुवासभा जिल्ला |
सरकार | |
• मेयर | भरत कुमार खत्री |
• उप मेयर | मुना श्रेष्ठ |
जनसङ्ख्या (बि.स. २०६८) | |
• जम्मा | २४,७३५ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ५६९०० |
क्षेत्रीय सङ्केत(हरू) | ०२९ |
वेबसाइट | www.chainpurmun.gov.np |
जनसङ्ख्यासम्पादन
चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वर र खराङ गाविसहरूलाई मिलाएर चैनपुर नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २४,७३५ रहेको छ ।[२]
यी पनि हेर्नुहोससम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।