गौरादह नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[] गौरादह दमक नगरपालिकागौरीगन्जको मध्यभागमा रहेको छ। यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ। गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानु पर्छ। गौरादह बजारमा सुन्दर पोखरीहरू रहेका छन्। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएको थियो।[] गौरादह नगरपालिकाको केन्द्र भने साविक गौरादह गाउँ विकास समितिको धोबिनिया चोक नजिक वडा नं ४ र ७ को बिचमा रहको छ।

गौरादह नगरपालिका
गौरादह नगरपालिका is located in कोशी प्रदेश
गौरादह नगरपालिका
कोशी प्रदेशको नक्सामा गौरादह नगरपालिकाको अवस्थिति
गौरादह नगरपालिका is located in नेपाल
गौरादह नगरपालिका
गौरादह नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°E / 26.56; 87.72निर्देशाङ्कहरू: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°E / 26.56; 87.72
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२०७२ असोज १
सरकार
 • अध्यक्षछत्रपति सुवेदी (नेकपा (एमाले))
 • उपाध्यक्षजलवर्षा राजवंशी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१४९.८६ किमी (५७.८६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६०,४५१
 • घनत्व४००/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुन्धुरा र साबिकको गौरादह गरी यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर गौरादह नगरपालिका बनाइएको हो।[] राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौरादह नगरपालिकाको कुल जनसङ्ख्या ६०,४५१ रहेको छ भने यहाँ १४,८४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गौरादह नगरपालिका घोषण, स्थानियबासिन्दामा खुसियाली", स्वतन्त्र खबर, २०७२ असोज १, अन्तिम पहुँच २०७२ असोज १ [स्थायी मृत कडी]
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति