चौकुने गाउँपालिका

कर्णाली प्रदेशको एक गाउँपालिका

चौकुने गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो चौकुने गाउँपालिका साबिकको लगाम, बेतान, बिजौरा, गुटु र घाटगाउँ गा.वि.स. मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ३८१.०१ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख साविक गुटु गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

चौकुने गाउँपालिका
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा३८१.०१ किमी (१४७.११ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५२४०
 • घनत्व६६/किमी (१७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

विवरण सम्पादन गर्नुहोस्

यो गाउँपालिकामा कुल १० वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या २५,२४० रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्