अग्नीसाइर कृष्णासवरन गाउँपालिका

अग्नीसाइर कृष्णासवरन गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा अग्नीसाइर कृष्णासवरन लाई गाउँपालिका घोषित गरेको हो ।[२] अग्नीसाइर कृष्णासवरन लाई गाउँपालिका घोषित गर्दा सप्तरीका जण्डौल, परसवनी, सितापुर, हरिहरपुरबकधुवा गा.वि.स. लाई समेटेको छ ।[३][४][५]

अग्नीसाइर कृष्णासवरन
Agnisair Krishnasawaran
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षपर्शुराम चौधरी
 • उपाध्यक्षमिना चौधरी
क्षेत्रफल
 • जम्मा१०३.०८ किमी (३९.८० वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२७१२९
 • घनत्व२६०/किमी (६८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.agnisairkrishnasawaranmun.gov.np/

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २७,१२९ रहेको छ । यसको क्षेत्रफल १०३.०८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सितापुरको कार्यालयमा राखिएको छ ।[६]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको जनसङ्ख्या २७,१२९ रहेको छ।[७]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्