कमला नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा दुवरकोट हथलेटवा, माची झिटकहिया, लक्कर, बल्हा सघारा, हरिने, सिङ्याहिमदान गाविसहरू यसमा गाभिएका थिए।

कमला नगरपालिका
कमला नगरपालिका is located in मधेश प्रदेश
कमला नगरपालिका
मधेश प्रदेशको नक्सामा कमला नगरपालिकाको अवस्थिति
कमला नगरपालिका is located in नेपाल
कमला नगरपालिका
कमला नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°E / 26.69; 86.09निर्देशाङ्कहरू: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°E / 26.69; 86.09
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखविशेश्‍वर यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखशिलादेवी मण्डल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६५.८५ किमी (२५.४२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४४,५९७
 • घनत्व६८०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमला नगरपालिकाको कुल जनसङ्ख्या ४४,५९७ रहेको छ भने यहाँ ८,९७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्