सिमकोट गाउँपालिका
सिमकोट गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[५] यस गाउँपालिकामा ८ वटा वडा रहेका छन्। साविकका ठेहे, बरगाउँ, सिमकोट, डाँडाफाया र स्याडा लगायतका गाविसहरू मिसाएर यो गाउँपालिका घोषणा गरिएको थियो। यो गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको केन्द्र साविकको सिमकोट गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।
सिमकोट | |
---|---|
निर्देशाङ्क: २९°५८′१८″उ॰ ८१°४९′१५″पू॰ / २९.९७१६७°N ८१.८२०८३°Eनिर्देशाङ्कहरू: २९°५८′१८″उ॰ ८१°४९′१५″पू॰ / २९.९७१६७°N ८१.८२०८३°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | हुम्ला जिल्ला[१] |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | विजय भण्डारी (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | सुशीला भाम रोकाया (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ७८५.८९ किमी२ (३०३.४३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ११,९३५ |
• घनत्व | १५/किमी२ (३९/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केतहरू | +९७७-०१९ |
केन्द्र | साविकको सिमकोट गाविसको कार्यालय |
वेबसाइट | simkotmun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिमकोट गाउँपालिकाको कुल जनसङ्ख्या ११,९३५ रहेको छ भने यहाँ २,८८२ घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति