रतुवामाई नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका इटहरा, महादेवा, झुर्किया, गोविन्दपुर (१¸३¸४¸७) र बरडंगा (१¸४¸५¸७) र सिजुवा गाविसहरू यसमा गाभिएका थिए।

रतुवामाई नगरपालिका
रतुवामाई नगरपालिका is located in कोशी प्रदेश
रतुवामाई नगरपालिका
कोशी प्रदेशको नक्सामा रतुवामाई नगरपालिकाको अवस्थिति
रतुवामाई नगरपालिका is located in नेपाल
रतुवामाई नगरपालिका
रतुवामाई नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखनागेश्वरप्रसादसिंह गंगाई (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखदमयन्तादेवी चुडाल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११९.२३ किमी (४६.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६१,१३९
 • घनत्व५१०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रतुवामाई नगरपालिकाको कुल जनसङ्ख्या ६१,१३९ रहेको छ भने यहाँ १४,५०८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्