बागमती गाउँपालिका, ललितपुर

बागमती गाउँपालिका नेपालको वाग्मती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक गाउँपालिका हो। वि.सं. २०७३ साल फाल्गुन २२ गते नेपाल सरकारले राज्य पुनःसंरचना गर्दा बनेका ७५३ स्थानीय तह मध्ये ललितपुर जिल्ला क्षेत्र नं १ अन्तर्गत साविकका ७ वटा गाउँ विकास समितिहरू घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल आश्राङ्गिम्दीलाई समेटेर वाग्मती गाउँपालिका घोषणा गरिएको हो। यस गाउँपालिकाको केन्द्र वडा नं ३ को भट्टेडाँडामा रहको छ ।

बागमती गाउँपालिका
बागमती गाउँपालिका is located in बागमती प्रदेश
बागमती गाउँपालिका
बागमती गाउँपालिका
नेपालको नक्सामा वाग्मती गाउँपालिका
बागमती गाउँपालिका is located in नेपाल
बागमती गाउँपालिका
बागमती गाउँपालिका
बागमती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′२४″उ॰ ८५°२३′२४″पू॰ / २७.५९०००°N ८५.३९०००°E / 27.59000; 85.39000निर्देशाङ्कहरू: २७°३५′२४″उ॰ ८५°२३′२४″पू॰ / २७.५९०००°N ८५.३९०००°E / 27.59000; 85.39000
देश नेपाल
प्रदेशवाग्मती प्रदेश
जिल्लाललितपुर जिल्ला
स्थापनावि.सं. २०७३ साल फाल्गुन २२ गते
सरकार
 • अध्यक्षवीर बहादुर लोप्चन
 • उपाध्यक्षरन्जना तिमल्सिना घिमिरे
क्षेत्रफल
 • जम्मा१११.४९ किमी (४३.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३०४९
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटhttp://bagmatimunlalitpur.gov.np/

भूगोल सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

वडा विवरण सम्पादन गर्नुहोस्

वडा नं १ घुसेल

मिति २०७३ फाल्गुन २२  ललितपुर जिल्लाको क्षेत्र नं १ अन्तर्गतकाे साविक घुसेल गा.वि.स. हाल वागमती गाउँपालिका वडा नं १ भएको थियो ।

वडा नं २ माल्टा

वडा नं ३ भट्टेडाँडा

वडा नं ४ प्युटार

वडा नं ५ इकुडोल

वडा नं ६ आश्राङ्ग

वडा नं ७ गिम्दी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्