छेडागाड नगरपालिका जाजरकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साल्मा, दशेरा, सुवानाउली, झाप्रा, कार्किगाउँ र पजारु (३-९) गाविसहरू यसमा गाभिएका थिए।

छेडागाड नगरपालिका
छेडागाड नगरपालिका is located in कर्णाली प्रदेश
छेडागाड नगरपालिका
कर्णाली प्रदेशको नक्सामा छेडागाड नगरपालिकाको अवस्थिति
छेडागाड नगरपालिका is located in नेपाल
छेडागाड नगरपालिका
छेडागाड नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४१′N ८२°०२′E / २८.६९°N ८२.०४°E / 28.69; 82.04निर्देशाङ्कहरू: २८°४१′N ८२°०२′E / २८.६९°N ८२.०४°E / 28.69; 82.04
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखरत्‍नबहादुर खड्का (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखचन्द्रबहादुर थापा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२८४.०२ किमी (१०९.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,८७७
 • घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको कार्कीगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छेडागाड नगरपालिकाको कुल जनसङ्ख्या ३७,८७७ रहेको छ भने यहाँ ७,१९७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्