विजयनगर गाउँपालिका

गाउँपालिका


विजयनगर गाउँपालिका नेपालको सङ्घीय शासन प्रणाली अनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्लामा पर्ने एक गाउँपालिका हो।[१] साविक गणेशपुर, पत्थरदेइय, खुरहुरियागुगौली गाउँ विकास समितिहरूलाई मिलाएर स्थापना गरिएको विजयनगर गाउँपालिकाको कुल क्षेत्रफल १७३.१९ वर्ग किलोमिटर र जनसंख्या ३६,९३७ छ।[२]

विजयनगर
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाकपिलवस्तु जिल्ला
वडा संख्या
स्थापना२०७३ फल्गुण २२
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगोपाल बहादुर थापा (नेकपा (एमाले))
 • उपाध्यक्षसुधादेवी पाण्डे (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१७३.१९ किमी (६६.८७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३६९३७
 • घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक खुरहुरिया गाविसको कार्यालय
वेबसाइटwww.bijaynagarmun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहको वेवसाईटको विवरण", अन्तिम पहुँच २२ अप्रिल २०२० 
  2. "स्थानीय तहहरूको विवरण", अन्तिम पहुँच २२ अप्रिल २०२० 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्