रुपनी गाउँपालिका सप्तरी जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा नकटी रायपुर, बसबिटी, कटैया, जमुनी मधेपुरा र तेर्हौता गाविसहरू यसमा गाभिएका थिए।

रुपनी गाउँपालिका
रुपनी गाउँपालिका is located in मधेश प्रदेश
रुपनी गाउँपालिका
मधेश प्रदेशको नक्सामा रुपनी गाउँपालिकाको अवस्थिति
रुपनी गाउँपालिका is located in नेपाल
रुपनी गाउँपालिका
रुपनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३५′N ८६°३१′E / २६.५९°N ८६.५१°E / 26.59; 86.51निर्देशाङ्कहरू: २६°३५′N ८६°३१′E / २६.५९°N ८६.५१°E / 26.59; 86.51
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिनेशकुमार यादव (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षपुष्पाकुमारी श्रेष्ठ (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५६.०८ किमी (२१.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,८७७
 • घनत्व५३०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुपनी गाउँपालिकाको कुल जनसङ्ख्या २९,८७७ रहेको छ भने यहाँ ६,३२४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्