बहुदरमाई नगरपालिका
बहुदरमाई नगरपालिका पर्सा जिल्लाको ३ नगरपालिका मध्येको एक नगरपालिका हो।
बहुदरमाई नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°Eनिर्देशाङ्कहरू: २७°०३′N ८४°४९′E / २७.०५°N ८४.८१°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | पर्सा जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ४३ ७८० |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार बहुदरमाई नगरपालिकाको कुल जनसङ्ख्या ४३, ७८० छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "संक्षिप्त परिचय", बहुदरमाई नगरपालिका, अन्तिम पहुँच १८ फागुन २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |