राप्तीसोनारी गाउँपालिका
राप्तीसोनारी गाउँपालिका बाँके जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी गाविसहरू यसमा गाभिएका थिए। क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो।
राप्तीसोनारी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५६′N ८१°५२′E / २७.९३°N ८१.८६°Eनिर्देशाङ्कहरू: २७°५६′N ८१°५२′E / २७.९३°N ८१.८६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | बाँके |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | तप्तबहादुर पौडेल (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मनिषा सिंह थारु (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १,०४१.७३ किमी२ (४०२.२१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६६,४४५ |
• घनत्व | ६४/किमी२ (१७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राप्तीसोनारी गाउँपालिकाको कुल जनसङ्ख्या ६६,४४५ रहेको छ भने यहाँ १४,९४६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति